
सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ ।
यस भिडियोमा एक घोडा अंग्रेजी गीत सुनेर मस्त मनोरञ्जन लिइरहेको छ ।
यस भिडियोमा खुल्ला मैदानमाा एक युवती उभिएकी छिन् । केही घोडा त्यहाँ चरिरहेका छन् ।
ब्यााकग्राउन्डमा चर्चित अङ्ग्रेजी गीत चिप थ्रील बज्दैछ । उसकी बीटमा युवतीले मुन्टो हल्लाइरहेकी छिन् । र घोडाले पनि त्यसै गरिरहेको छ ।