१९ असार २०८३, शुक्रबार

यो गीतमा युवतीसँगै झुम्यो घोडा, भाइरल भयो भिडियो (भिडियो)

भदौ १८, २०७८
यो गीतमा युवतीसँगै झुम्यो घोडा, भाइरल भयो भिडियो (भिडियो)

सामाजिक सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ । 

यस  भिडियोमा एक घोडा अंग्रेजी गीत सुनेर मस्त मनोरञ्जन लिइरहेको छ । 

यस भिडियोमा खुल्ला मैदानमाा एक युवती उभिएकी छिन् । केही घोडा त्यहाँ चरिरहेका छन् । 

ब्यााकग्राउन्डमा चर्चित अङ्ग्रेजी गीत चिप थ्रील बज्दैछ । उसकी बीटमा युवतीले मुन्टो हल्लाइरहेकी छिन् । र घोडाले पनि त्यसै गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्