‘अझै पनि जिन्दगीमा’को भिडियो सार्वजनिक

‘अझै पनि जिन्दगीमा’को भिडियो सार्वजनिक

गायक जेन्टल अधिकारीको स्वर रहेको गीत ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक भएको छ ।


Advertisement

गीतमा गायक जेन्टलकै शब्द छ । प्रेममा बिछोडिनु पर्दाका पीडाहरू व्यक्त गरिएको गीतको एरेन्ज डम्बर लिम्बुले गरेका हुन् ।


Advertisement

गीतको भिडियो पनि निर्माण भएको छ । जसमा भीम ओडारी र मिनी क्षेत्रीले प्रेमीप्रेमीकाको रूपमा रोमान्स गरेका छन् ।

हिपमत मिडिया हाउसको पोस्ट प्रोडक्सन र हुसैन सेखको सम्पादन रहेको भिडियो युग यमनले निर्देशन गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्