११ असार २०८३, बिहीबार

जब पतिले विवाहको केही समयपछि पत्नी पोर्न स्टार भएको थाहा पाए...

असोज १०, २०७८
जब पतिले विवाहको केही समयपछि पत्नी पोर्न स्टार भएको थाहा पाए...

एक जोडीबीच पहिलो भेटमै प्रेम हुन्छ । 

उनीहरूले केही समयको अन्तरालपछि त्यो प्रेमलाई विवाहमा परिणत गर्छन् । 

र अन्त्यमा नसोचेको घटना भएपछि उनीहरू नै छक्क पर्छन् । 

यो घटना ब्रिटेनको हो । 

३४ वर्षीया एमी क्रिस्टोफर्सले २६ वर्षीय युवकसँग विवाह गरेकी थिइन् । 

युवतीले केही कार्यक्रमहरूमा पोर्न भिडियोमा भूमिका निभाएको बताइएको छ ।  उनले आफ्नो नाम बदलेर पोर्न स्टार बनेको समेत बताइएको छ ।

उनले केही वर्ष अघिदेखि पोर्न मूभी खेल्न थालेकी थिइन् । 

तर विवाहपछि भने उनले र्पोन भिडियोमा काम गर्न छाडिसकेकी थिइन् । तर जब उनको पतिले यो कुरा थाहा पाए, उनीहरूको सम्बन्ध अहिले बिग्रीएको बताइएको द सनले समाचार लेखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्