एक जोडीबीच पहिलो भेटमै प्रेम हुन्छ ।
उनीहरूले केही समयको अन्तरालपछि त्यो प्रेमलाई विवाहमा परिणत गर्छन् ।
र अन्त्यमा नसोचेको घटना भएपछि उनीहरू नै छक्क पर्छन् ।
यो घटना ब्रिटेनको हो ।
३४ वर्षीया एमी क्रिस्टोफर्सले २६ वर्षीय युवकसँग विवाह गरेकी थिइन् ।
युवतीले केही कार्यक्रमहरूमा पोर्न भिडियोमा भूमिका निभाएको बताइएको छ । उनले आफ्नो नाम बदलेर पोर्न स्टार बनेको समेत बताइएको छ ।
उनले केही वर्ष अघिदेखि पोर्न मूभी खेल्न थालेकी थिइन् ।
तर विवाहपछि भने उनले र्पोन भिडियोमा काम गर्न छाडिसकेकी थिइन् । तर जब उनको पतिले यो कुरा थाहा पाए, उनीहरूको सम्बन्ध अहिले बिग्रीएको बताइएको द सनले समाचार लेखेको छ ।