११ असार २०८३, बिहीबार

हेर्दाहेर्दै ढल्यो आवासीय भवन (भिडियो)

असोज ११, २०७८
हेर्दाहेर्दै ढल्यो आवासीय भवन (भिडियो)

भारतको बेंगलुरुमा सोमवार अपराह्न एक पुरानो आवासीय भवन ढलेको नाटकीय भिडियो सार्वजनिक भएको छ । 

भवनमा बस्नेहरू समयमै बाहिरतिर भागेकाले कसैलाई चोटपटक लाग्न पाएन । भवन धेरै पुरानो भएकाले कुनै पनि बेलामा भत्कन ठिक्क परेको थियो । 

भवन ढलेपछि त्यो रहेको गल्लीमा इँटा सिमेन्ट भरिएको थियो र धुलाम्मे भएको थियो । आत्तिएका मानिसहरू इँटा लाग्ने डरले भागेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्