११ असार २०८३, बिहीबार

न सिँढी न डोरी बिजुलीको पोलमा चढ्न सकिन्छ ? हेर्नुहोस् रोचक तरकिप ! [भिडियो]

असोज २३, २०७८
न सिँढी न डोरी बिजुलीको पोलमा चढ्न सकिन्छ ? हेर्नुहोस् रोचक तरकिप ! [भिडियो]

काममा रुचि नहुनेले अनेक बहाना खोज्छन् तर काम गर्ने खोज्नेले थुप्रै तरकिप निकाल्छन् । 

सहज रूपमा बिजुलीको पोलमा चढ्न सिँढीको प्रयोग गरिन्छ । सिँढी नभए डोरीको सहायताले पोलमा चढिन्छ । तर न सिँढी न डोरी बिजुलीको पोल चढेको भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा चप्पल लगाएर सहजै बिजुलीको पोल चढेको देख्न सकिन्छ । चप्पलमा बाँधिएको छडको टुक्रालाई पोलमा अडिने गरी तरकिप निकालेर बाँधिएको छ, जसले गर्दा सहजै पोलमा चढ्न सकिएको देखिन्छ ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्