२८ असार २०८३, आइतबार

ढिंचक पूजाले ल्याइन् नयाँ गीत (भिडियो)

कात्तिक ५, २०७८
ढिंचक पूजाले ल्याइन् नयाँ गीत (भिडियो)

भारतकी कुख्यात बेसुरी गायिका ढिंचक पूजाले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

दिलों का शूटर भन्ने उनको अघिल्लो गीत भाइरल भएपछि अहिले उनले त्यसको सिक्वेल ल्याएकी हुन् । 

गीत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

जति झुर यो गीत छ, भिडियो त्यति नै निम्नकोटिको छ । 

salt training

कमेन्ट गर्नुहोस्