![जब बिरालोसामु भालु आयो, अचम्म भयो ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/cat-01-10-1609584849-464023-khaskhabar_ixPWfkbrZR.jpg)
बिरालो र भालुमा को बलियो होला ? शारीरिक रूपमा पनि ठूलो हुने भएकाले भालु नै बलियो होला भन्ने अनुमान हुन्छ । तर एउटा अचम्मको भिडियो देखिएको छ ।
भिडियोमा बिरालोको सामुन्ने भालु पर्दा बिरालोले भालुलाई लखेटेको देखिन्छ । बिरालो सानो भए पनि उसले देखाएको हिम्मतको प्रशंसा भइरहेको छ ।
हेर्नुहोस् भिडियो –
Those who win,
— Susanta Nanda IFS (@susantananda3) November 3, 2021
Are those who think they can... pic.twitter.com/snSmOWoikI