13929 shares
कहिलेकाहीँ हामीलाई आँखाले धोका दिन्छ ।
आँखैअगाडिको वस्तु पनि हामीले नदेखिरहेका हुन सक्छौं ।
ट्विटरमा एउटा तस्वीर राखिएको छ । त्यसमा एउटा बिरालो छ । तर त्यो बिरालो एकैपटकमा देखिँदैन ।
तपाईंले पत्ता लगाउन सक्नुभयो ?