२० असार २०८३, शनिबार

खाली पेटमा हरेक बिहान पिउनुस् एक गिलास मनतातो पानी, यस्तो हुनेछ फाइदा

खाली पेटमा हरेक बिहान पिउनुस् एक गिलास मनतातो पानी, यस्तो हुनेछ फाइदा

हाम्रो शरीरको ७० प्रतिशत भाग पानी छ । शरीरमा पानीको कमी भयो भने स्वास्थ्य र छालामा समस्या देखिन थाल्छ । त्यसैले विशेषज्ञहरू हरेक दिन ८ देखि १० गिलास पानी पिउने सल्लाह दिन्छन् । साथै बिहानीपख खाली पेटमा एक गिलास मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ । विशेषज्ञका अनुसार यसो गर्नाले इम्युनिटी तीव्ररुपमा बुस्ट हुन्छ । तौल घटाउने साथै पिसाबको इन्फेक्सनको समस्याबाट पनि बचाउँछ । 

त्यस्तै पाचन प्रणाली मजबुत बनाउँछ भने अनुहारमा चमक आउनेछ । विशेषज्ञका अनुसार ब्लड सर्कुलेशन राम्रो बनाउँछ, भोक बढाउँछ, महिनावारीको दुखाइबाट राहत मिल्छ भने घाँटीमा हुने रोगबाट पनि बचाउन मद्दत पुग्ने विशेषज्ञको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्