×

NMB BANK
NIC ASIA

विवाहमा बजाएको डीजेको आवाजले मरे ६३ कुखुरा !

मंसिर १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको ओडिशामा अचम्म घटना घटेको छ । बालासोरको निलगिरिमा विवाहमा बजिरहेको डीजे र पटाकाका कारण ६३ कुखुरा मरेको बताइएको छ । 

Muktinath Bank

पोल्ट्री फर्म सञ्चालक रञ्जितकुमार परिदाले जाहेरी पनि दर्ता गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार आइतवार राति साढे ११ बजे एउटा जन्ती उनकै पोल्ट्री फर्मको बाटो भएर गएको थियो । यसक्रममा ठूलो आवाजमा डीजे बजाइएको थियो । उनले ब्याण्ड बजाउनेवालालाई आवाज कम गर्न आग्रह गरेका थिए तर बेहुलाका साथीहरू झगडा गर्न तम्सिएको परिदा बताउँछन् । 


Advertisment
Nabil box
Kumari

दोस्रो दिन बिहान जब उनले एक पशु डाक्टरलाई कुखुराहरू मर्नुको कारण सोधे, तब डाक्टरले ‘हर्टअट्याक’का कारण कुखुरा मरेको भनेका थिए । त्यसपछि परिदा विवाहवाला घरमा क्षतिपूर्ति माग्न पुगेका थिए । तर, क्षतिपूर्ति दिन अस्वीकार गरेपछि परिदाले नीलगिरि थानामा उजुरी दर्ता गराएका थिए । 

Vianet communication
Laxmi Bank

आरोपी रामचन्द्र परिदाले रञ्जितले लगाएको आरोपमा हाँस्दै भने, ‘सडकमा गाडीमा कुखुराहरू लगिन्छ, त्यतिबेला हर्न र अन्य ठूला आवाजहरू पनि आएका हुन्छ । यस्तोमा कसरी सम्भव छ कि डीजेका कारण कुखुरा मरे । यद्यपि उनी मसँग आएर आवाज कम गर्न भनेका थिए, हामीले आवाज कम गरेका थियौं ।’

रञ्जिद परिदाका अनुसार १८० किलो कुखुराको नोक्सान भएको बताए । 

बालासोरका एसपी सुधांशु मिश्राका अनुसार यस विषय आपसी सहमतिमा समाधान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x