११ असार २०८३, बिहीबार

टर्की चिकन रोएको यस्तो भिडियो भाइरल !

मंसिर ११, २०७८
टर्की चिकन रोएको यस्तो भिडियो भाइरल !

मांसाहारीहरू टर्कीको मासुका परिकार भनेपछि हुरुक्कै हुन्छन् । मांसाहारीको रोजाइमा टर्कीको मासु लोकप्रिय हुँदै गएको छ ।

तर सामाजिक सञ्जाल ट्विटरमा एउटा यस्तो भिडियो भाइरल भइरहेको छ, जसमा टर्कीको चिकन रोइरहेको देखिन्छ ।

टर्की चिकनले हुक्कहुक्क गर्दै रोइरहेको देखिने भिडियोलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । त्यो भिडियो हेरेपछि केही व्यक्तिले आजैदेखि आफू शाकाहारी हुने प्रतिबद्धता गरेका छन् ।

यस्तो छ भिडियो –

salt training

कमेन्ट गर्नुहोस्