२० असार २०८३, शनिबार
कांग्रेस महाधिवेशनको तयारी

कांग्रेस महाधिवेशन उद्घाटन समारोहका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च [फोटोफिचर]

मंसिर २२, २०७८
कांग्रेस महाधिवेशन उद्घाटन समारोहका लागि भृकुटीमण्डपमा यसरी बन्दैछ मञ्च [फोटोफिचर]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा तयारीका कामले तीव्रता पाएको छ ।

महाधिवेशन उद्घाटन समारोहका लागि भृकुटीमण्डपमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ ।

कांग्रेस नेता समेत रहेका राज्यमन्त्री (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका) उमेश श्रेष्ठले भृकुटीमण्डप पुगेर मञ्च निर्माणको काम अवलोकन गरेका छन् ।

पर्सि आयोजना हुने उद्घाटन समारोहका लागि भोलिसम्ममा मञ्च तयार गरिसक्ने कांग्रेसको लक्ष्य छ ।

हेर्नुहोस्, तस्वीरहरू : 

salt training

कमेन्ट गर्नुहोस्