३० असार २०८३, मंगलबार

निशाको ‘रूपको नशामा’ अनुको रूप देखियो [भिडियो]

कात्तिक २०, २०७४
निशाको ‘रूपको नशामा’ अनुको रूप देखियो [भिडियो]
काठमाडौं, १३ असार – गायिका निशा लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रका गीत गाउँदै आएकी निशाको ‘रूपको नशाले...’ बोलको गीत सार्वजनिक भएको हो ।

विकास चौधरीले संगीत भरेको उक्त गीतमा मोडल अनु शाह र सुरज कार्की फिचरिङमा छन् । गीतमा प्रेमको भाव प्रस्तुत गरिएको छ ।

बिबी थापाको शब्द रहेको गीतको भिडियोलाई मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् भने भुवन तामाङले निर्देशन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्