२३ असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

यस्तो देखियो भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनस्थल, हेर्नुहोस् प्रवेशद्वारदेखि मञ्चसम्म [फोटोफिचर]

मंसिर २४, २०७८
यस्तो देखियो भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनस्थल, हेर्नुहोस् प्रवेशद्वारदेखि मञ्चसम्म [फोटोफिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ ।

महाधिवेशनको उद्घाटन समारोहका लागि भृकुटीमण्डप क्षेत्रलाई सिँगारिएको छ ।

स्वागतद्वार, प्रवेशद्वार, मञ्च र कार्यक्रम स्थललाई कांग्रेसमय बनाइएको छ । महाधिवेशनबाट कांग्रेसले नेतृत्व चयन गर्नेछ ।

हेर्नुहोस् तस्वीरहरू –

salt training

कमेन्ट गर्नुहोस्