१३ असार २०८३, शनिबार

शिक्षक सेवा आयोगले खोल्यो मावि तहका १ हजार ५४४ शिक्षकको विज्ञापन

मंसिर २९, २०७८
शिक्षक सेवा आयोगले खोल्यो मावि तहका १ हजार ५४४ शिक्षकको विज्ञापन

शिक्षक सेवा आयोगले माध्यमिक तहका १ हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । 

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलवार सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्