२८ जेठ २०८३, बिहीबार

सर्पले डसे के गर्ने ? यी कुरामा ध्यान दिनुस्

सर्पले डसे के गर्ने ? यी कुरामा ध्यान दिनुस्

सर्प विषालु जीवमध्ये एक मानिन्छ । हालै सलमान खानलाई सर्पले डस्यो, तुरुन्त उपचारपछि उनी निको पनि भए । 

सर्पले डस्नु घातक हुन सक्छ । कतिपय सर्पदशंकै कारण मृत्युवरण पनि गर्नु परेको छ । 

सर्पले डसे के गर्ने ?

  • सर्पले डसेको मान्छेलाई थोरै घ्यू खुवाएर उसलाई वान्ता गर्न लाउनुपर्छ ता कि विष शरीरभित्र नफैलियोस्
  • उसलाई १०–१५ पटक मनतातो पानी पिउन लाउनुपर्छ र उसलाई उल्टी गराउनु लाउनुपर्छ । यसले विषको असर कम हुन्छ । 
  • सर्पले डसेपछि तुरुन्त आपतकालीन उपचारका लागि अस्पताल लैजानुपर्छ । 
  • जहाँ सर्पले डसेको छ, त्यो भागलाई हल्लाउनु हुँदैन । 
  • सर्पले डसेको व्यक्तिलाई शान्त राख्नुस्, सम्भव भएसम्म स्थिर राख्नुहोस् । 
  • घाउलाई सफा पट्टीले खुकुलो तरिकाले छोप्नुहोस् । 
  • सर्पले डसेको समय याद गर्नुहोस् ।

थप जानकारी लागि सम्बन्धित डाक्टरसँग सल्लाह लिनुहोस् । 

salt training

कमेन्ट गर्नुहोस्