०८ असार २०८३, सोमबार

प्रियंकाले बोल्ड तस्वीरले गरिन् नयाँ वर्षको स्वागत

पुस १६, २०७८
प्रियंकाले बोल्ड तस्वीरले गरिन् नयाँ वर्षको स्वागत

बलिउड अभिनेत्री प्रियंका चोपडा आज पुरै दुनियाँमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् ।

प्रियंका कुनै न कुनै कारणले चर्चामा रहिरहेकी हुन्छिन् । उनी अभिनयका साथै सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन् ।

उनी आफ्नो हट एण्ड बोल्ट तस्वीर शेयर गरेर प्रशंसकलाई सरप्राइज दिन पनि पछि पर्दिनन् ।

यसैक्रममा उनले अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागत खास तस्वीरले गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्