०७ असार २०८३, आइतबार

किन बनाइयो विशाल ‘आलु’को अचम्मको मूर्ति ?

पुस २३, २०७८
किन बनाइयो विशाल ‘आलु’को अचम्मको मूर्ति ?

कहिलेकाहीँ केही अनियमित प्रकारका निर्माणहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् । साइप्रसमा पनि अनौठो देखिने ‘आलु’ भाइरल भएको छ । 

तपाईं पनि सोचिरहनु भएको छ कि आलु कसरी भाइरल हुन सक्छ ? वास्तवमा, यो आलु भाइरल हुनुको कारण यसको अनौठो बनावट हो ।

मानिसहरू आलुको मूर्ति गोप्य भागको भएको बताउँछन् तर मूर्ति बनाउने व्यक्तिले आलुको जातलाई समर्पित गरेको बताउँछन् । जसका कारण केही दिनमै सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । तर अहिले यो आलुको मूर्ति भत्काइएको छ । 

यो आलु मूर्तिको निर्माण अघिल्लो वर्ष अक्टुबरमा भएको थियो । जसलाई स्थानीय नेता जर्ज श ले आलुको प्रजाति स्पुंटाको सम्मानमा बनाएका थिए । यो प्रजाति साइप्रसमा निकै चर्चित छन् । 

जर्जका अनुसार उनले एक व्यक्तिलाई मूर्तिको चौकीदारीका लागि राखेका थिए । तर, राति कसैले यसलाई ढलाइदिएको छ । यसको लागत करीब ४ हजार पाउण्ड भएको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्