२२ असार २०८३, सोमबार

काठमाडौं मेडिकल कलेजअगाडि विद्यार्थीहरूले गरे प्रदर्शन

काठमाडौं मेडिकल कलेजअगाडि विद्यार्थीहरूले गरे प्रदर्शन

संयुक्त विद्यार्थी संगठनले बुधवार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल अगाडि प्रदर्शन गरेको छ । 

मेडिकल माफियाका विरुद्ध आन्दोलनरत विद्यार्थीहरूको मागलाई समर्थन गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेको हो । 

केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले केएमसीको अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका थिए । उनले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न नभए कानूनअनुसार कारबाही हुने बताएका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्