०८ असार २०८३, सोमबार

भाइरल भयो प्रेमी–प्रेमिकाको भिडियो, ट्रोलहरूको वर्षा !

पुस ३०, २०७८
भाइरल भयो प्रेमी–प्रेमिकाको भिडियो, ट्रोलहरूको वर्षा !

पछिल्ला दिनहरूमा इन्टरनेटमा एक भिडियो भाइरल भइरहेको छ । 

सामाजिक सञ्जाल टिकटकमा अपलोड भएको सो भिडियोले सबैको ध्यान तानेको हो । 

भिडियोमा प्रेमी–प्रेमीकाबीचको प्रेमबारे बताइएको छ । 

एक टिकटक प्रयोगकर्ताले आफ्नो प्रेमीसँगको भिडियो सार्वजनिक गर्दै टिकटक क्यापसनमा लेखेकी छन् । 

सो क्याप्सन अहिले ट्रोलसमेत बन्न पुगेका छन् ।

लूसिया नामकी एक युवतीले एक युवकसँगको भिडियो टिकटकमा अपलोड गरेकी हुन् । 

उनले जनवरी ३ मा टिकटकमा शेयर गरेको सो भिडियोमा लेखेकी छन्,‘जब युवक सच्चा प्यारमा हुन्छ, उ बच्चाको जस्तै व्यावहार गर्छ, तर जब कोही युवती सच्चा प्रेममा हुन्छिन् त उसले आमाको जस्तो व्यवहार गर्छिन् ।’

उनको यो क्याप्सनलाई धेरैले मन पराएका छन् । 

यो भिडियो टिकटकमा अपलोड भएको केही समयमा नै ६२ लाखभन्दा बढी पटक हेरिएको द इन्डिपेन्डेन्ट को एक रिपोर्टमा उल्लेख छ ।

अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्