१२ असार २०८३, शुक्रबार

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित [सूचनासहित]

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित [सूचनासहित]
प्रतिकात्मक तस्वीर

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कार्यालयले बिहीवार एक सूचना प्रकाशित गर्दै कोरोनाका कारण परीक्षा स्थगित गरिएको जनाएको छ ।

परीक्षा स्थगितको निर्णय माघ ९ गतेदेखि लागू हुने र परीक्षा हुने मितिबारे अर्काे सूचना प्रकाशित गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्