०३ साउन २०८३, आइतबार

बालकुमारी मन्दिरको लिच्छवि कालिन मूर्ति चोरी, दोषी पत्ता लगाउन मन्त्री भुसालको निर्देशन

बालकुमारी मन्दिरको लिच्छवि कालिन मूर्ति चोरी, दोषी पत्ता लगाउन मन्त्री भुसालको निर्देशन

ललितपुरको सुनाकोठाीस्थित बालकुमारी मन्दिरको लिच्छवि कालिन मूर्ति चोरी भएको छ । 

शनिवार राति मूर्ति चोरी भएको महानगरीय प्रहरी परिसर ललितपुरले लोकान्तरलाई जानकारी दियो । 

मूर्ति चोरी भएलगत्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले सो मन्दिरको निरीक्षण गरेकी छन् । 

उनले मूर्ति चोर्ने कार्य निन्दनीय भन्दै दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन समेत दिएकी छन् ।

यता  महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले मूर्तिको खोजी भइरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्