०७ असार २०८३, आइतबार

साउदीमा हिउँ परेपछि नाचे स्थानीयहरू (भिडियो)

माघ ११, २०७८
साउदीमा हिउँ परेपछि नाचे स्थानीयहरू (भिडियो)
स्रोत : अलजजीरा

साउदी अरबको मरुभूमिमा हिउँ परेपछि स्थानीय साउदीहरू खुशीले रमाएका छन् । 

खुशीले झुम्दै साउदी पुरुषहरू डब्के भनिने परम्परागत गीत र नाचका साथ हिमपातको उत्सव मनाएका हुन् ।
 

— Al Jazeera English (@AJEnglish) January 24, 2022

कमेन्ट गर्नुहोस्