×

NMB BANK
NIC ASIA

प्रशासनको आत्मघाती कदम

जोरबिजोरको उल्टो प्रभाव : सार्वजनिक सवारीमा थामिनसक्नु भीड [भिडियो रिपोर्ट]

माघ १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना महामारी नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासनले गत सातादेखि काठमाडौं उपत्यकामा लागू गरेको जोरबिजोर प्रणालीको प्रभावकारितामा प्रश्न उठेको छ ।

Muktinath Bank

आधाआधी मात्र सवारी साधन चल्दा सडकमा सवारीको चाप निकै कम छ, तर सार्वजनिक सवारीमा त्यसको उल्टो प्रभाव परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले भीडभाड कम गर्न भन्दै जोरबिजोर लागू गरे पनि सार्वजनिक सवारीमा थामिनसक्नु भीड छ ।


Advertisment
Nabil box
Kumari

'गाडी कम भएर झन् भीडभाड बढेको छ । कोरोना नियन्त्रणका लागि भनेर लागू गरिएको जोरबिजोरले भीडभाड मात्र बढायो,' सार्वजनिक सवारी कुरेर नेपाल वायु सेवा निगमको कार्यालय अगाडि बसिरहेका प्रकाश थापाले भने ।

Vianet communication
Laxmi Bank

अर्का यात्रु विवेकानन्द चौधरीले पनि जोरबिजोरले सार्वजनिक सवारीमा भीडभाड बढाएको बताए ।

'हामीलाई त जसरी पनि गन्तव्यमा पुग्नैपर्छ । गाडी छैन । आएको गाडीमा खुट्टा टेक्ने ठाउँ नै हुँदैन । यसरी त कसरी कोरोना रोकथाम होला र ?' चौधरीले प्रश्न गरे ।

जिल्ला प्रशासनहरूले कोरोना महामारी नियन्त्रणका लागि भन्दै लागू गरेको जोरबिजोर सार्वजनिक सवारीमा यात्रुका लागि झनै कष्टकर बनिरहेको छ ।

हेर्नुहोस्,भिडियो रिपोर्ट :-

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x