![लोक सेवाले गर्यो ११४ जनालाई शाखा अधिकृतमा नियुक्तिको सिफारिस [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Loksewa_Aayog_fBppY9mNjM.jpg)
लोक सेवा आयोगले न्याय, कानून र सरकारी वकिल समूहका शाखा अधिकृत वा सोसरह पदको विज्ञापनको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले मंगलवार एक सूचना प्रकाशित गर्दै ११४ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको जनाएको छ ।
नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले प्राप्त गरेको कूल प्राप्ताङ्कका आधारमा रहेको एकमुष्ट योग्यताक्रमको सूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।



