१३ असार २०८३, शनिबार

वैशाख ९ बाट एसईई हुने

वैशाख ९ बाट एसईई हुने

आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्