२८ असार २०८३, आइतबार

डिशहोम फाइबरनेटले ल्यायो मेगा–फाई अन्तर्गत वाइफाई ६ सहितको ६०० एमबीपिएसको इन्टरनेट

डिशहोम फाइबरनेटले ल्यायो मेगा–फाई अन्तर्गत वाइफाई ६ सहितको ६०० एमबीपिएसको इन्टरनेट

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ ।

डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाईफाई टेक्नोलोजीको वाईफाई ६ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड ईन्टरनेटको मज्जा लिन सक्ने छन् । 

डिशहोमले ल्याएको वाईफाई ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा छिटो चल्ने कम्पनीले दाबी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्