![सर्वोच्च अदालतले गर्यो ८ कर्मचारीको बढुवा, को–को समेटिए ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/supreme_court_RXettTZur4.jpg)
सर्वोच्च अदालत तथा मातहतका अन्य अदालत तथा कार्यालयका ८ कर्मचारीको बढुवा भएको छ ।
अदालतले आइतवार सूचना सार्वजनिक गर्दै ८ कर्मचारीलाई तामेलदार पदमा बढुवा गरिएको जनाएको हो ।
कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूको बढुवा गरिएको सर्वोच्च अदालतले जनाएको छ ।