०२ असार २०८३, मंगलबार

प्रसूतिगृह पुगेको भालुलाई ५ दिनपछि फर्काइयो वासस्थान

फागुन २३, २०७८
प्रसूतिगृह पुगेको भालुलाई ५ दिनपछि फर्काइयो वासस्थान

ताप्लेजुङको जिल्ला अस्पतालको प्रसूति गृहबाट ५ दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु । चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई नियन्त्रणमा लिएको थियो । सोमवार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वासस्थानमा फर्काएको छ । तस्वीरः दिलकुमार लिम्बू/रासस

salt training

कमेन्ट गर्नुहोस्