०९ साउन २०८३, शनिबार

खानेपानी संस्थानले माग्यो विभिन्न तहमा कर्मचारी, साधारण लेखपढ गर्न जान्नेलाई समेत अवसर [सूचनासहित]

खानेपानी संस्थानले माग्यो विभिन्न तहमा कर्मचारी, साधारण लेखपढ गर्न जान्नेलाई समेत अवसर [सूचनासहित]

नेपाल खानेपानी संस्थानले ४६ रिक्त दरबन्दीमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

करार सेवामा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि संस्थानले मंगलवार सार्वजनिक सूचना जारी गरेको हो । 

साधारण लेखपढ गर्न जान्नेले समेत संस्थानमा दरखास्त दिन सक्नेछन् । 

अबको ३० दिनभित्रमा आवेदन दिनुपर्ने संस्थानले जनाएको छ ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्