151 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्ति होलिका जलाएको आगो घर लैजान भेला हुँदै । होलिका जलाएको आगो घरमा लगेर वर्षभरिका लागि सञ्चित गरी राख्नु पर्ने चलन थारू समुदायमा छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस