![प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो ठूलो संख्यामा कर्मचारी, ८ कक्षा पास भएकाहरूलाई पनि अवसर [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/pradesh_loksewa_aayog_sudurpashchim_6V3KQZ3qKk.jpg)
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले १६७ पदमा दरखास्त आह्वान गरेको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले कर्मचारी माग गरेको हो ।
आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेस्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको छ ।
हेर्नुहोस् सूचना
