०८ साउन २०८३, शुक्रबार

भूमि व्यवस्था मन्त्रालयमा ६ कर्मचारीको बढुवा सिफारिस [नामावलीसहित]

भूमि व्यवस्था मन्त्रालयमा ६ कर्मचारीको बढुवा सिफारिस [नामावलीसहित]

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदमा बढुवा सिफारिस गरेको हो ।

सूचना हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्