बैशाख ९, २०८१
बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...
मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालका चाडपर्व र जात्रा लगायतका संस्कृति हाम्रा पहिचान भएको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्ककृष्ण श्रेष्ठको भक्तपुरको थिमिमा हुने ऐतिहासिक बिस्काः जात्रा सम्बन्धी भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा प्रदर्शनीमा रहेको ३ दिने एकल फोटो प्रदर्शनीको अवलोकनपछि उनले आफ्नो सभ्यता र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले गरिएको फोटो प्रदर्शनी नयाँ आयाम भएको उल्लेख गरे ।
पूर्व अध्यक्ष रेग्मीले भने, ‘नेपाल र नेपालीको सभ्यता, संस्कृति र मौलिक पहिचान बोकेका जात्रा लगायतका आफ्ना संस्कृति र परम्परालाई पुरानो पुस्ताबाट युवा हँुदै नयाँ पुस्तामा हस्तान्तरण गरी सम्मुनत बनाउनुपर्छ ।’
भूकम्प र कोरोनाबाट अप्ठ्यारो खडा गरेको परिस्थितिमा समेत जात्रालाई निरन्तरता प्रदान गरिएका तस्वीर स्वयंबाट खुलेको बताउँदै उनले जात्रा र महोत्सव धार्मिक अवस्थासँग जोडिएकाले विदेशीले समेत निकै चासो र उत्साहपूर्वक लिने गरेको उल्लेख गरे ।
पत्रकार श्रेष्ठले १० वर्षयता खिचेका ठिमीमा मनाइने बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली गण, नगदेशको सिद्धि गणेश तथा बोडेको महालक्ष्मी गण र जिब्रो छेड्ने जात्राका १०० तस्वीर प्रदर्शनीमा राखिएको छ । विद्यालयका छात्रछात्रा, समाजका विभिन्न क्षेत्रका व्यक्ति ऐतिहासिक जात्राका तस्वीर हेर्न प्रदर्शनीमा पुगेका थिए ।
बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...