०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री देउवाले गरे टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री देउवाले गरे टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन् ।

काठमाडौंको दरबार स्कूलबाट बिहीवार टाइफाइड विरुद्धको खोप अभियान शुभारम्भ गरिएको छ ।

खोप अभियान देशभर सञ्चालन हुनेछ । सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउन अभियान गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्