०९ साउन २०८३, शनिबार

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने

लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो । 

इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ । 

एसईई उत्तीर्ण भएकाले पनि आवेदन दिन सक्नेछन् ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्