०९ साउन २०८३, शनिबार

९ कर्मचारीको बढुवा सिफारिस, को–को छन् सूचीमा ? [नामावलीसहित]

९ कर्मचारीको बढुवा सिफारिस, को–को छन् सूचीमा ? [नामावलीसहित]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा उनीहरूको बढुवा सिफारिस गरेको हो । 

सचिवालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै कर्मचारीको बढुवा सिफारिस गरिएको जनाएको छ ।

को–को छन् सिफारिशमा ?

salt training

कमेन्ट गर्नुहोस्