०३ असार २०८३, बुधबार

यसरी पकाइन्छ रोट

बैशाख ५, २०७९
यसरी पकाइन्छ रोट

पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा रोट पकाउँदै युवा । मन्दिरमा पूजा गर्न आउनेहरुको भीडभाड बढेसँग स्थानीय बासिन्दाको आम्दानीसमेत वृद्धि हुँदै आएको छ । तस्वीर: कृष्ण दर्नाल/रासस

salt training

कमेन्ट गर्नुहोस्