०७ साउन २०८३, बिहीबार

वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिन के-के चाहिन्छ ?

वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिन के-के चाहिन्छ ?

निर्वाचन आयोगले वडाध्यक्ष र वडा सदस्य पदका लागि उम्मेदवारी दिन आवश्यक पर्ने कागजातहरूबारे सूचना जारी गरेको छ । 

आयोगका अनुसार उम्मेदवारी दिँदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारको स्वघोषणा संलग्न हुनुपर्नेछ । 

स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तोकिएको छ । 

कमेन्ट गर्नुहोस्