०९ साउन २०८३, शनिबार

प्रदेश १ लोकसेवा आयोगले माग्यो कर्मचारी [सूचनासहित]

बैशाख १९, २०७९
प्रदेश १ लोकसेवा आयोगले माग्यो कर्मचारी [सूचनासहित]

प्रदेश लोकसेवा आयोग प्रदेश नम्बर १ विराटनगरले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले आन्तरिक तथा खुला प्रतियोगिताका लागि कर्मचारी माग गरेको हो  । 

यस्तो छ सूचना

salt training

कमेन्ट गर्नुहोस्