३१ असार २०८३, बुधबार

कोक्रोमा नानी, घरदैलोमा उम्मेदवार

बैशाख २३, २०७९
कोक्रोमा  नानी,  घरदैलोमा  उम्मेदवार
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

ने पाल  कम्युनिस्ट  पार्टी  (एमाले )बाट  मुड्के चुला गाउँपालिकाको  उपाध्यक्ष  पदका  उम्मेदवार    सविता  रोकाया   कोक्रोमा   दूधे बालक   बोकेर    घरदैलोमा छन् ।  

२०७४  को    स्थानीय  तह  निर्वाचनमा  एमाले बाटै      गाउँपालिका   उपाध्यक्षमा   विजयी   भएकी थिइन् ।

दोस्रो    कार्यकालका   लागि   रोकाया   चुनावी मैदानमा  छिन् ।  

उम्मेदवार   रोकायाले   भनिन्, “पहिलो  पटक निर्वाचित हुँदा धेरै जसो  समय सिकाइ र  अनुभवमा बितेकाले  बाँकी रहेका अधुरा काम गर्न पुनः उपाध्यक्षमा उम्मेदवारी दिएकी हुँ ।' गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्