१९ असार २०८३, शुक्रबार

मोरङको लेटाङमा अझै शुरू भएन मतदान

बैशाख ३०, २०७९
मोरङको लेटाङमा अझै शुरू भएन मतदान

मतदाता नामावलीमा विवाद हुँदा मोरङको लेटाङमा अझै मतदान शुरू  हुन सकेको छैन । 

बिहान सात बजेबाट मतदान शुरू गरिने भनिएपनि नामावलीमा विवाद हुँदा मतदान शुरू हुन नसकेको हो ।

salt training

कमेन्ट गर्नुहोस्