११ साउन २०८३, सोमबार

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतणना शुरू हुने

बैशाख ३१, २०७९
रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतणना शुरू हुने

रौतहटका विभिन्न पालिकामा राति १ बजेदेखि मतगणना शुरू हुने भएको छ । 

गौर,गुजरा,बृन्दाबन,राजदेवी र इशनाथ नगरपालिकामा राति १ बजे मतगणना शुरू गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दुर्गाभवती गाउँपालिकामा साढे १२ बजे, चन्द्रपुरमा ३ बजे मत गणना हुनेछ । 

निर्वाचन कार्यालयका अनुसार रौतहटमा  चन्द्रपुर, गौर, गुजरा, इशनाथ, राजदेवी, वृन्दाबन, दुर्गाभवतीमा मतदान सम्पन्‍न भएका छन् ।

अन्य ११ पालिकामा विवाद हुँदा मतदान स्थगित भएका छन् । 

स्थानीयले मतपेटिका नै बोकेर भागेपछि त्यहाँ विवाद भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्