२० असार २०८३, शनिबार

रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता

बैशाख ३१, २०७९
रुपन्देहीको सिद्धार्थनगरमा कांग्रेसको अग्रता

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले शुरुआती मतगणनामा अग्रता लिएको छ । 

सिद्धार्थनगर नगरपालिका-१ को ७९२ मतगणना गर्दा नेपाली कांग्रेसका ईश्तियाक अहमद खानले ३९१ मत प्राप्त गरेका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सागरप्रताप राणाले १६५ र एमालेका डा. रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर भैरहवाको नामले बढी परिचित छ । 

त्यस्तै उपप्रमुख गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कमला थापाले १२७, जनता समाजवादी पार्टी (जसपा) की आस्मा खातुनले १४४, राप्रपाकी विनिता गुप्ताले १०७ मत प्राप्त गरेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्