२६ असार २०८३, शुक्रबार

गठबन्धनका उम्मेदवारको ८ मत, कांग्रेसका बागीले ल्याए ६७ मत !

बैशाख ३१, २०७९
गठबन्धनका उम्मेदवारको ८ मत, कांग्रेसका बागीले ल्याए ६७ मत !
मनोज साह

जनकपुरधाम उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयर पदका उम्मेदवारले लज्जास्पद  मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म नेपाली कांग्रेसबाट बागी बनी स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले ६७ मत प्राप्त गरेर अग्रता लिएका छन् भने गठबन्धनबाट जनता समाजवादी पार्टीको मेयर पदका उम्मेदवार लालकिशोर साहले ८ मत मात्र प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार बलराम महतोले १६ मत , स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८ मत, नेकपा एमालेका शिवशंकर साह ‘हिरा’ले १८ मत र लोसपाका मनोज चौधरीले ५ मत मात्र प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्