
तनहुँको बन्दीपुर गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।
८०० मत गनिसक्दा माओवादीका पूर्ण सिंह थापाले २८५, एमालेका सुरेन्द्रबहादुर थापाले २३२ र कांग्रेसका ध्रुवलाल प्रधानले २१६ मत ल्याएका छन् ।
बन्दीपुर अघिल्लोपटक माओवादीले नै जितेको स्थानीय तह हो ।