०९ साउन २०८३, शनिबार

भक्तपुरको मध्यपुर थिमी प्रमुखमा कांग्रेसलाई ४३७, एमालेलाई २८६ मत

बैशाख ३१, २०७९
भक्तपुरको मध्यपुर थिमी प्रमुखमा कांग्रेसलाई ४३७, एमालेलाई २८६ मत

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ ।

मेयरका उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्‍ठले ४३७ मत पाएका छन् भने एमालेका मदनसुन्दर श्रेष्‍ठले २८६ मत पाएका छन् । 

यसै गरी उपमेयरमा एमालेकी उत्तरा नेपालले ३३६ र माओवादीका विजय कृष्ण श्रेष्‍ठले २९६ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्