२५ असार २०८३, बिहीबार

कैलालीमा सबैभन्दा बढी मतदान जानकी गाउँपालिकामा, कुन स्थानीय तहमा कति ?

बैशाख ३१, २०७९
कैलालीमा सबैभन्दा बढी मतदान जानकी गाउँपालिकामा, कुन स्थानीय तहमा कति ?

सुदूरपश्चिमको प्रदेश राजधानी रहेको कैलाली जिल्लामा ६७.४४ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्राप्त जानकारी अनुसार ५ लाख २५ हजार १२९ मत रहेको कैलालीमा ३ लाख ५२ हजार २२ मत खसेको छ ।

जसमध्ये जिल्लाको जानकी गाउँपालिकामा सबैभन्दा बढी ७८.१२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम लम्कीचुहा नगरपालिकामा ६२.९२ प्रतिशत मत खसेको छ ।

salt training

कमेन्ट गर्नुहोस्